मनोरञ्जनगायक दुर्गेश थापा पक्राउ !
न्यूज ब्यूरो, काठमान्डौं । तिहार सम्बन्धि ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीत सार्वजनीक गरेका गायक दुर्गेश थापालाई (आज) प्रहरीले मंगलबार पक्राउ गरेको छ । गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका कारण उनी पक्राउ पेका हुन् । मदिरा र गाँजा सेवनलाई प्रोत्साहन गरी गीत गाए
७ वर्ष अगाडि · मनोरञ्जन











