
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८१ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले नागरिक स्वास्थ्यलाई मध्यनजर गर्दै सिनेमा हल, खेल स्थल, जीम हाउस, डान्स बार समेत बन्द गर्ने निर्णय गरेको छ । बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले आउँदो डेढ महिनासम्मको लागि यी स
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, महोत्तरी । प्रदेश नं. २ को महोत्तरी जिल्लाको एक गाउँमा तीन दिनमा ५ जनाको मृत्यू भएपछि गाउँले आतँकित भएका छन् । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल,
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । भोलीदेखि सँचालन हुने एसईई परीक्षाको लागि परीक्षार्थीबाट घुस लिने केन्द्राध्यक्षलाई रँगेहात पक्राउ गरिएको छ । प्रदेश नं. २ को धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजको जनता माध्यमिक विद्यालयका हेडमास्टर समेत रहेका केन्द्राध्यक्षलाई पक्राउ गरिएको हो । आज विहानैदेखि निगरान
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ। दक्षिण पूर्वीएसियाली देशमा कोभिड १९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने क
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ सिरहाकी नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व मन्त्री चित्रलेखा यादवकी बुहारीले आफ्नै ससुरा (चित्रलेखाकी श्रीमान्) उपर गम्भिर आरोप लगाएकी छिन् । यादवकी बुहारी रानी यादवले आफू आफ्नै ससुरा डा. रामकृष्ण यादवबाट यौन हिँसाको शिकार भएकी आरोप लगाएकी छिन् । उनले समाजिक सञ्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
शिक्षा ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । यसपालिको परीक्षामा विशेष तयारी गरिएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष प्रदेश २ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि यसवर्ष सुरक्षा
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, महोत्तरी । महोत्तरमा मदिरा सेवनबाट तीन दिन पाँचजनाको ज्यान गएको छ । महोत्तरीको मनरासिसवा नगरपालिका १ खत्वे टोल, रामटोल, र राजपुत टोलका ५ जनाको ज्यान गएको हो । शनिबारदेखि मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मृत्यु हुनेहरुमा स्थानीय ५५ वर्षका राघो मण्डल, ५० वर्षका ब्रह
६ वर्ष अगाडि · गाउँ / समाज
रोग - उपायन्यूज ब्यूरो, सर्लाही । कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलोपटक ‘सहायता कक्ष’ स्थापना गरिएको छ । वागती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मङ्गलबार सो कक्षको उद्घाटन गर्दै कोरोना भाइरसक
६ वर्ष अगाडि · रोग - उपाय
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकमा आजदेखि शरतसिंह भण्डारी चयन भएका छन् । पार्टीको चक्रिय प्रणाली अुनसार बुधवारदेखि भण्डीरीले अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सम्हालेका हुन् । भण्डारीले बुधबारबाट दोस्रो पटक संयोजकको जिम्मेवारी सम्हालेको छन् । प
६ वर्ष अगाडि · राजनीतिक
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । मैथिली भाषाको नयाँ गीति म्यूजिक भिडियो दिलके डायरी सार्वजनिक भएको छ । कयौं भाषाका गीतमा आफ्नो आवाज सजाएर लोकप्रियता हाँसिल गरिसकेका नितिन गजुरेलको आवाजमा रहेको दिलके डायरीको म्यूजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो । विद्यानन्द वेदर्दीको शब्दमा रहेको दिलके डायरीलाई रेडियो
६ वर्ष अगाडि · मनोरञ्जन
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवम् संघीय समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेश नामाकरण विवादमा आपत्ति जनाएका छन् । मँगलबार अबेर रातीसम्म प्रदेश नं. २ को नाम र स्थायी राजधानीबारे टुँगो लगाउन नसकेपछि डा. भट्टराईले मधेश प्रदेश किन नराख्ने भनेर प्रश्न गरेका छन् । आज विहानै
६ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसका कारण सात हजार ४७७ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये कुल ८० हजार ८४८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ५० जनाले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् । उपचाररतमध्ये ९२ हजार ५५९
६ वर्ष अगाडि · अन्तराष्ट्रिय