
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९७ समाचार
बैंकिङ्गन्यूज ब्युरो, काठमाडौं । समस्या सबैका आ–आफ्नै खालका हुन्छन् । प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यलाई पनि उस्तै तनावमा छ । ‘पुर्नबीमा रकम समयमा नै तिर्नुपर्छ । कर्मचारीलाई तलव दिनैपर्छ । घरभाडा दिनै पर्छ । पानी, विजुली, फोन, इन्टरनेट लगायत व्यवस्थापनका खर्चहरु सबै भईह
६ वर्ष अगाडि · बैंकिङ्ग
क्राईम ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि लक्षित गरेर गोली प्रहार भएको छ । शुक्रबार बिहान अज्ञात व्यक्तिले उनलाई लक्षित गरेर गोली चलाएका हुन् । अध्यक्ष सहाबुद्दिन सकुशल छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) दिपशमशेर जबराले
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज ब्यूरो, रौतहट । रौतहटमा मंगलबार कोरोना भाईरसको संकमण भएकाहरुको परिवार र आफन्तको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण भेटिएका विरामीका आफन्त र परिवारमा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो। मंगलबार रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालीकामा २ जना संक्रमितहरु फेला परेपछि उनीहरुको क
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । कोरोना संक्रमण बढ्न नदिन गरिएको लकडाउनका कारण दैनिक जीवन कष्टर बन्दै गएका विपन्न परिवारलाई सिरहाको विष्णुपुर गाउँपालिकाले राहत वितरण गर्ने अभियानको सुरुवात गरेको छ । राहत वितरणको पहिलो दिन वडा १ का ३ सय २५ भन्दाबढी घरपरिवारलाई राहत वितरण भएको विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशा
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड १९) चिनियाँ प्रयोगशालाबाटै फैलिएको दाबी गरेका छन् । एकातिर अमेरिकी जासुसी एजेन्सी कोरोना भाइरस जानीबुझी उत्पन्न नभएको बताइरहेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो भाइरस चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट फैलिएको दाब
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ । बीबीसीका अनुसार यसबारे उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो कल गरेर जानकारी दिएका छन् । प्रधानमन्त्री मिखाइल कोरोना नियन्त्रणका लागि निकै सक्रियताका साथ काम गरिरहेका थिए । राष्ट्रपति पुटिनले प्रधानमन्
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
शिक्षा ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न तथा २५ गतेपछि विद्यालय भर्ना अभियान सुरु गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले वैशाख २५ गतेपछि लकडाउन खुले जे
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको एक वडामा वितरणको क्रममा २ पोकामा फेला परेको कुहिएको चामल 'कतरनी' भएको वडाध्यक्षले दाबी गरेका छन् । शहिदनगर नगरपालिका वडा नं. २ का वडाध्यक्ष जैसी भिन्भारले गत बुधबार दिउँसो वितरण गरेको राहतको क्रममा ६०३ पोकामध्ये २ वटा पोकामा सडेको चामलको डल्लो र
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनन्यूज ब्यूरो, रौतहट । कोरोना भाईरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत दुवै देशले लकडाउन गरेको छ । दुवै देशविच सीमा क्षेत्रमा आवत जावत पूर्णरूपमा बन्द गर्ने सहमती अनुसार कडाई गरिएको छ । दुईतिर भारतसंग सीमा जोडिएको रौतहटको समेत सीमा क्षेत्रमा कडाई गरीएको छ । सशस्त्र प्रहरी बल लगायत नेपा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
क्राईम ब्यूरोन्यूज ब्यूरो, रोल्पा । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए । उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले
६ वर्ष अगाडि · क्राईम ब्यूरो
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले किसानहरुको खेतमा रहेको तरकारी, फलफूल प्रणालीगत रुपमा बजारीकरण गरिने बताएका छन् । आज (विहिबार) धनुषाको पूर्वी क्षेत्रमा किसानहरुको तरकारीबाली सहित बगरमा लगाइएको तरबुजा खेतीहरुको नीरिक्षण गर्दै बजार पाउन न
६ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा एक सातायता ६ जनाको रहस्मय मृत्यु भएको छ । बिहीबार थप दुई जना स्थानीयको मृत्यु भएसँगै भंगाहा(७ मा एक सातायता मृत्यु हुनेको संख्या ६ पुगेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारी
६ वर्ष अगाडि · गाउँ / समाज