
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९७ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । बुधबार मात्र १७ जनामा कोरोना पुष्टि भएको २४ घण्टापछि पुनः २ जना थप भेटिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा कपिलवस्तुका २ जना पुरुषमा कोरोना सँक्रमण भेटाएको हो । क्रमशः १६ र २२ वर्षिय पुरुष रहेको मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ । आज
६ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगविश्व अहिले कोरोना भाइरसको संकटबाट गुज्रिरहेको छ । चीनको वुहान राज्यबाट उत्पत्ति भएको भनिएको नोवेल कोरोना भाइरसले यो लेख तयार पार्दासम्म २ लाख ५० हजार भन्दा बढि मानिसको ज्यान लिइसकेको छ भने ४० लाख भन्दा बढी मानिस संक्रमित रहेको तथ्य विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को छ । यता हाम्रो देश नेपालमा भन
६ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । विश्वमा महामारी फैलिएपछि त्यस विरुद्ध लडने योद्धाहरुप्रति सम्मान प्रकट गर्न आज दीप प्रज्वलन गरिएको हो । प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा समेत दीप प्रज्वलन गर्न आग्रह गरे बमोजिम जनकपुर सहित देशैभरि आज दीप प्रज्वलन गरिएको हो । उनले २५६४ औँ बु
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, काठमाडौं । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण बन्द गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सरकारले आरडीटी परीक्षणमा तिब्रता दिई नागरिकको स्वास्थ्यमा लापरवाही र भेदभाव गरेकाले यस्तो परीक्षण बन्द गराउन अन्तरिम आदेश माग गर्दै बुधबार रिट परेको हो । अध
६ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को रौतहट जिल्लामा आफ्नै सहयोगी बालिकालाई बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन् । आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । चौधरीले आफ्नै सहयोगी एक बाल
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, वीरगञ्ज । लकडाउनमा दुई सय भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननग
६ वर्ष अगाडि · न्यूज हाईलाईट
विचार / ब्लगशिक्षा भनेको कुनै विश्वविद्यालयबाट सर्टिफिकेट बटुल्नु मात्रै होइन । आफ्ना जीवनमा हरेक पक्षहरु लाइ ठीकसंग संचालन गर्न सक्नु पनि शिक्षा हो । हरेक अचेतनाबाट चेतनातिर अगाडी बढ्नु पनि शिक्षा हो । मान्छेलाई मान्छेको ब्यबहार गर्न जान्नु पनि शिक्षा हो । संसार मा यस्ता शिक्षीत र सभ्य मान्छेहरु पनि छन् , जसका
६ वर्ष अगाडि · विचार / ब्लग
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी कमिसनर आरके मीनाका अनुसार, तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय समयअनुसार, बिहान साढे तीन बजे यो घटना
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । स्थायी समिति बैठकमा साझा धारणा र वैकल्पिक प्रस्ताव पेस गर्न भन्दै जुटेका सत्तारुढ नेकपाका दोस्रो तहका नेताहरुबीच आफैँमा मतभेद चर्किएको छ । वैशाख १० गते स्थायी समिति बैठकको माग गरेर हस्ताक्षर बुझाउने २० जनामध्ये १९ जना ललितपुरको झम्सीखेलमा मंगलबार छलफलमा जुटेका थिए । तर, प्रध
६ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको घटनालाई अपहरण भनी सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता भएपछि ‘राजनीतिक समाधान’ खोज्ने प्रयास शुरु भएको छ । यस प्रकरणमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईब
६ वर्ष अगाडि · राजनीतिक
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा पुनः एक जना प्रहरीको ड्युटी गरिरहेकै अवस्थामा एक्कासी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय रामबहादुर मगरको एक्कासी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेको बखत बिहीबार विहान मगरको एक्का
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित गरिब, विपन्न, श्रमिक तथा असहायहरुलाई संघीय सरकार तथा प्रदेश सरकारको मापदण्ड अनुसारको राहत वितरण नभएको भन्दै रिट दायर भएको छ । मानवअधिकारकर्मी बिनोद महरा र अधिवक्ता भोगेन्द्र यादवले बुधबार उच्च अदालत जनकपुरमा रिट दायर गरेका हुन् । रिट दायर भएपछि बुधबार
६ वर्ष अगाडि · देश काल