Janakpur Bolts won the toss and chose to bowl

Lumbini Lions
46/27.5 ov

Janakpur Bolts
Yet to bat
This Over (7.5)
3 runsLast over: 4 runs
Lumbini Lions batting
Janakpur Bolts won the toss and chose to bowl

Lumbini Lions
46/27.5 ov

Janakpur Bolts
Yet to bat
Last over: 4 runs
Lumbini Lions batting
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७१४ समाचार
सम्पादकियसम्पादकीय | धनुषाको सबैलामा एक युवाको प्रहरी हिरासतमा मृत्युले बिभिन्न प्रश्नहरु खडा गरेको छ । प्रहरी हिरासतमा मृत्यु अर्थात शंका–उपशंकाको भुमरिमा परिवार पर्नु स्वभाविक हो । ईलाका प्रहरी कार्यालय सबैलामा सवारी दुर्घटनाका प्रतिवादी २४ वर्षिय युवकको प्रहरी हिरासतमा मृत्युले अनेकन प्रश्न खडा गरेको छ ।
६ वर्ष अगाडि · सम्पादकिय
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौं । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गरिएको छ । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बना
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीकी सरिता गिरीलाई पार्टीको साधारण सदस्य समेतबाट हटाउने समाचार अफवाह मात्र भएको बताइएको छ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमा शंकर अरगरियाले साँसद गिरिलाई पार्टीबाट निष्कासन गरिएको तथ्य हल्ला र अफवाह मात्र भएको बताएका छन् । समाजिक सँजालहरुमा गिरीलाई
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकाबाट छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिने भएको छ । लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाबीच शनिबार भएको छलफलमा नगरपालिकाको वडा नं १३ र १४ को चुरेक्षेत्र हुँदै गाउँपालिका–५
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा ग
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । विश्व रक्तदाता दिवसको अवसरमा सिरहा युवा सञ्जालले रक्तदान कार्यक्रम गरेको छ । सञ्जालले रेडक्रससँगको सहकार्यमा आइतबार गोलबजारमा रक्तदान कार्यक्रम गरेको हो । विश्व रक्तदाता दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । नेपाल सरकारले कोरोना संक्रमण नियन्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण बन्द रहेको जनकपुर यातायात कार्यालय खोलिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको बैठकबाट भोली (सोमबार) देखि यातायात कार्यालय खोल्ने सहमति गरिएको हो । संघीय सरकारको मातहतबाट प्रदेश सरकारको मातहतमा आएको यातायात व्यवस्था कार्यालय जनकपुरमा कोरोना भाइरसब
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वका सबै देश मुक्त होस् भन्ने कामना गर्दै सिरहामा विशाल कलश यात्रा निकालिएको छ । कोरोनाबाट मुक्तिको कामनासहित आइतबार सिरहाको मिर्चैया नगरपालिका–९ मा विशाल कलश यात्रा निकालिएको हो । मिर्चैया–९ मा अवस्थित कमलदहबाट
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । गत जेठ २७ गते धनुषाको सबैला नवटोलीका एक युवकलाई गोली हानी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । गत जेठ २७ गते राती सबैला नगरपालिका वडा नं. ७ नवटोली निवासी अरुण मण्डलको हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश २ प्रहरी कार्यालयबाट खटिएको टोलीले गोली
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जलेश्वर । गत मँगलबार धनुषाको सबैलाको ईलाका प्रहरी कार्यालय सबैलाकै हिरासतभित्र एक दलित युवकको हत्या गरिएको भन्दै कारवाहीको लागि दबाब स्वरुप नेपाल विद्यार्थी सँघले जुलुस प्रदर्शन गरेको छ । हत्या भएको ५ दिन विति सक्दा पनि मृतक सदाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राख
६ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । जुन २ तारिक अर्थात जेठ २०गते भारतको राजधानी न्यू दिल्ली स्थित रहेको नेपाल दूतावासले प्रेस विज्ञप्ति जारी गरि नेपाल फर्कन चाहने नेपालिहरुकोलागि २० वटा सिमानाका खोलिएको जानकारी गराए । २० वटा नेपाल को नाका सीमा बिन्दुको सूची बद्ध गरे जुन नेपालीहरुलाई आफ्नो घर फर्कन खुल्ला हुने
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?न्युज व्युरो,जनकपुरधाम । ऐतिहासिक स्थल धनुषाधाम बजार हिलाम्य भएपछि ग्राभेल गर्ने सम्झौता भएपनि ग्राभेलको सट्टा माटो र बालुवा खसालिदै छ । धनुषाधाम नगरपालिकाको वडा नं. ३ धनुषाधाम बजारमै ठेकेदारले हिलो न्यून गर्नको लागि ग्राभेल भर्ने सहमति भएपनि बालुवा माटो खसाउन थालेपछि स्थानीयहरु आक्रोसित भएका छन् ।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?