किन हुन्छ यस्तो ?जनकपुर लगायत आसपासका क्षेत्रमा "धुलो र हिलो" बर्षा
न्यूज ब्यूरो | जनकपुरधाम, २ असार । विगत दुई दिनदेखि निन्तर राती पर्दा धुलो सहित हिलोको वर्षा भएको देखिएको छ । जनकपुर लगायत आसपास सहित तराई मधेसको विभिन्न जिल्लामा गएराती हिलोको बर्षा भएको हो । गएराती करिब २ बजेदेखि हल्का रुपमा हिलोको बर्षा भएको हो । घर बाहिर राखिएको समाग्री मोटरसाईकल, साईकल, जीप, का
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











