किन हुन्छ यस्तो ?बुद्ध जयन्तीकै दिन लहानको राजदेवीमा बोकाबली, एकको मृत्यू सहित ४ बेहोस !
न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाको लहानमा बोका बलिको क्रममा एक जनाको मृत्यू भएको छ भने ४ जना बेहोस भएका छन् । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. १७ ढोढना स्थित रहेको राजदेवी मन्दिरमा बोका बली दिने क्रममा बेहोस भई एक जनाको ज्यान गएको छ भने अन्य ४ जना बेहोस भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











