टिप्स / जानकारीजनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै MS Chill & Sips क्याफेले अधिक सुविधासहित एकै ठाउँमा सुव
५ महिना अगाडि · टिप्स / जानकारी










