विचार / ब्लग'राजर्षि जनक विश्वविद्यालयको विवाद राजनीतिकरण नगरौँ, नत्र ध्वस्त हुन्छ'
झन् अहिले विश्वविद्यालयमा बिद्यार्थी भर्ना हुने समय हो यस्तो समयमा विश्वविद्यालयमा यस्तो बेथिति देखिनु दुर्भाग्य हो र लज्जास्पद विषय पनि हो। तसर्थ राजर्षी जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयको पदाधिकारीहरु, सम्पूर्ण विद्यार्थी, सम्पूर्ण सरोकारवालाहरु एकजुट भइ यस विषय लाई छलफल र अध्यनको विषय बनाइ सहमति जुटाइ यस समस्यालाई चाडो भन्दा चाडो निष्कर्ष निकाल्न र समस्यालाई समाधान गर्न सम्पूर्ण विश्वविद्यालयका सम्पूर्ण सरोकारवालाहरु हार्दिक अनुरोध गर्दछु।
२ वर्ष अगाडि · विचार / ब्लग











