गाउँ / समाजजनकपुरः एक युवकलाई चाक्कु हानेर ज्यान मार्ने प्रयास
घटना थाह पाए लगतै हामी प्रहरी टोलि पठाएर आवश्यक कार्यवाही लागि प्रहरी खटिएको छ । अपराधीलाई पक्राउ गरि कारवाई गर्ने प्रतिवद्धता ईलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरक्षक बेचन यादवले जनाए ।
४ वर्ष अगाडि · गाउँ / समाज











