गाउँ / समाजअहिले पनि टुकी बाल्दै आएका एक असहाय परिवारलाई शिक्षक मण्डलले जोडिदिए बिजुली बत्ति
बर्षौदेखि गाउँमा बिजुली भएपनि उनको घर भने अँध्यारो नै थियो । टुकीको भरमा जीवन बिताउँदै आएका मण्डलले बिजुली बत्ति पाएपछि अर्कै सँसार महसुस गरे । उनले शिक्षक मण्डलप्रति धन्यवाद प्रकट गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज










