गाउँ / समाजमधेश प्रदेशः ओरकेष्ट्रा नाच्न भारत भागेकी ४ बालिका नेपाल ल्याइए
स्वदेश फिर्ता ल्याइएका ४ किशोरीहरुका अभिभावक आउन ढिला हुने भएपछि माइती नेपाल वीरगन्ज आवधिक गृहले बिहीबार माइती नेपाल केन्द्रीय कार्यालय काठमाडौं पठाइदिएको गृहकी प्रमुख गोमा पौडेलले बताइन् ।
४ वर्ष अगाडि · गाउँ / समाज











