गाउँ / समाजदुर्गा आगमनसँगै पुरै गाउँ सफाई
सरसफाईको लागि बिओपी धनौजीका प्रहरी निरिक्षक मनिस कटुवाल ,प्रहरी चौकी भडरियाका असई जितु साह, वडाअध्यक्ष उदय साह , वडा सदस्य रोशन मिश्र ,अली खान , लोसपाका युवा नेता शुभश झा ,राजेश मण्डल ,सिकेन्द्र महतो, सोगार्थ भगत ,भुने मण्डल , ओम प्रकाश साह, लोसपाका युवा नेता एवम् गाउँपालिकाका प्रत्यासी गाउँपालिका अध्यक्ष जिबेन्द्र झा सहित दर्जनौको सँख्यामा स्थानीयहरुले गाउँ सफाई गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज










