गाउँ / समाजधनुषा र सिरहाका ३२ जना युवक कत्तारमा फँसे, खाने पैसा नहुँदा भोकै
धनुषा र सिरहा जिल्लाको विभिन्न ठाउँका राम कापर, अमरेश कापर, राम किशेश्वर मण्डल, नन्द कुमार यादब, संजय मुखिया, उमेह मुखिया, सरोज यादव, नरेश साफी, सुदिप सिंह, मनिस मण्डल, मनिष शर्मा, शिव राम, मो। ईसराफिल राईण, कृष्णा शाह, राजेन्द्र महरा, कृष्णा मैनाली, अशोक शाह, लेख बहादुर, मो। जैरल खान, रहिम खान, दुर्गा प्रसाद मैनाली, अजय कुमार शाह, रनिस यादव मलिक, राजेश राई, रमेश सरदार, सुनिल यादव, बिन्देश्वर मण्डल, बम्ब बहादुर , मोहन राई, कुसोथ धोबी, अरुण कुमार यादव, खगेन्द्र धमाल लगायतका रहेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज










