गाउँ / समाजबारामा ईटा भट्टाको खाल्डोमा डुबेर ११ बर्षिय रोशनीको मृत्यू
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा खटिएको सोको टोलीले मुचुल्का लगायत आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
२ महिना अगाडि · गाउँ / समाज











