गाउँ / समाजअटो रिक्सा र जीप ठोक्किदाँ एक किशोरीको मृत्यू, तीन घाईते
प्रहरीका अनुसार अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङको मृत्यु भएको हो। प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र १–०१–००१ ज ३८५१ नम्बरको जिप ठोक्किएर उक्त दुर्घटना भएको हो।
१ वर्ष अगाडि · गाउँ / समाज









