गाउँ / समाजमन्दिरको महन्थको मृत्यू भोजमा आर्लिए हजारौं साधुसन्त
न्यूज ब्यूरो, सिरहा । आधुनिकता बढ्दै जाँदा युवा पुस्ताले धर्मकर्ममा बढी चाँसो नराखेको देखिन्छ । बढ्दो आधुनिकताले युवा पुस्तामा धार्मिकताको कमि देखिएपनि प्रदेश २ को एक ठाउँमा भएको साधु भेलाले धर्मको महत्व कति छ भन्ने कुराको पाठ दिएको छ । प्रदेश २ कै प्रमुख धार्मिक आस्थाको केन्द्र मध्येको एक मानिएको स
७ वर्ष अगाडि · गाउँ / समाज











