गाउँ / समाज'ग्रेट म्यान, ग्रेट वर्क' मेयर बरबरिया घैंटोमा पानी भरेर वृक्ष बचाउँदै
न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले घैटोमा पानी भरेर वृक्षलाई बचाउने प्रयास थालेका छन् । कमला बचाउ अभियान अन्तर्गत कमला नदी किनारमा रोपन गरिएको वृक्षलाई बचाउने वाचा गरेका मेयर बरबरियाले एकाविहानै आफ्ना टीमसँगै घैंटोमा
७ वर्ष अगाडि · गाउँ / समाज











