राजनीतिकविदेह नगरपालिकाको पूर्व राजपाबाट निर्वाचित प्रतिनीधिहरु रोजे 'लोसपा'
उनीहरुले आफूखुसी लोसपा रोजेका हुन् । त्यसको लागि निर्वाचन कार्यालय धनुषामा आएर जनप्रतिनीधिहरुले लोसपा रोजेको लोसपाका नेता सँजय कुमार साहले जानकारी दिए । अन्य विभिन्न स्थानीय तहमा पूर्व राजपा तथा जसपाका पनि जनप्रतिनीधिहरुले लोसपामा सनाखत गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक










