राजनीतिकजहाँ जहाँ महन्थ ठाकुर, तहाँ तहाँ 'सँजय कुमार साह'
पार्टीमा महन्थ ठाकुरसँग रहने विश्वासिलो पात्र मानिएको तथा मधेश आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका नेता सँजय कुमार साहको ईमान्दारितको कदर गर्दै नेता ठाकुरले पनि आफूसँगै राख्दै आएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक











