न्यूज हाईलाईटबकरिदमा भएको झडप काण्डमा तीन जना पक्राउ
न्यूज ब्यूरो | महोत्तरी, ६ भदौ । महोत्तरीको लोहरपट्टिमा नवाजलाई लिएर भएको द्धिपक्षिय झडपमा सामेल ३ जनालई प्रहरीले पक्राउ गरेका छन् । आज विहान बकरिदको अवसरमा लोहरपट्टि नगरपालिकाको महदैया तपनपुरमा भएको मुस्लिमहरुबीचको झडपमा १३ जना घाईते भएपछि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ | जिल्ला प्रहरी कार्य
८ वर्ष अगाडि · न्यूज हाईलाईट







