न्यूज हाईलाईटडा. सिके राउतको रिट खारेज, फेरी थुनामै पठाइयो !
न्यूज ब्यूरो, जनकपुरधाम । छ - छ पटकसम्म तारिख दिएको सर्वोच्च अदालतले डा. सिके राउतको रिट नै खारेज गरेको छ । राज्य विरुद्धको विप्लव मुद्दामा पटक पटक पेशी चढाउँदै आएका सर्वोच्च अदालतले सोमबार डा. राउतको पक्षबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटलाई खारेज गरिदिएको छ । स्वतन्त्र मधेस गठबबन्धनका सँयोजक
७ वर्ष अगाडि · न्यूज हाईलाईट











