न्यूज हाईलाईटबर्दिबासमा पहिलो पटक लाईसेन्सको परीक्षा सुरु, परीक्षार्थीलाई अबिर लगाएर सम्मान
न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिबास स्थित यातायात व्यवस्था सेवा कार्यालयले पहिलो पटक सवारी चालक अनुमतिपत्र (लाईसेन्स) को लिखित परीक्षा लिइएको छ । शनिबार (आज) ८ बजे प्रथम पटक ट्रायल परीक्षा समेत लिएर लाईसेन्स वितरणको कार्य शुभारम्भ गरिएको हो । बर्दिबासबाट वितरण गर्न लागिएको लाइसेन्स सुविधामा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











