न्यूज हाईलाईटनेपालमा मानव बेचबिखनको यस्तो कुरुप, जनकपुरबाटै यतिको जना बेचिए !
जनकपुरधाम, १८ माघ । नेपालमा विगत केही वर्षदेखि अपराधीक क्रियाकलाप बढदो क्रममा रहेको छ । जसमध्ये मानव बेचबिखन पनि एक मुख्य अपराधको सुचीमा रहेको छ । नेपालबाट हुने मानव बेचबिखनमा महिलाको संख्या बढी रहेको प्रहरी तथ्यांकमा उल्लेख गरिएको छ । जातीय समीकरणका आधारमा जनजातीका संख्या सबैभन्दा बढी देखिएको छ । आ
७ वर्ष अगाडि · न्यूज हाईलाईट











