अन्तराष्ट्रियदोस्रो पटक मुख्यमन्त्री बन्दै योगी आदित्यनाथ, आजै सपथ लिँदै
प्रदेशको इतिहासमा एकैदिन राजधानी लखनउमा यति धेरै भीआईपी मुभमेन्ट हुन लागेको पहिलोपटक भनिएको छ । त्यसैले सुरक्षाको कडा व्यवस्था मिलाइएको उत्तर प्रदेश प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











