स्वास्थ्य ब्यूरो'डेँगु' ज्वरोको यी तीन अवस्था बारे जानी राखौँ
सामान्यतया डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्।यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्।यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











