प्रमुख समाचारसर्लाहीमा प्रहरी प्रदर्शनकारीबीच झडप, एक युवकको टाउकोमा हाने गोली, कर्फ्यू लगाईयो !
आन्दोलनकारीले प्रहरीको गाडी पनि तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए । यद्यपी, हवाई फायर गर्दा शाहको टाउकोमा कसरी गोली लागेको भन्ने बारे उनले बोल्न चाहेनन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार










