प्रमुख समाचारमधेशका स्वास्थ्यमन्त्री सिँह एक्सनमा, जनस्वास्थ्य प्रयोगशालामा धक्कामुक्की
यता, स्वास्थ्यमन्त्री सिँहले प्रदेशको विभिन्न प्रादेशिक अस्पतालहरुमा छडके तयारी गरेका छन् । अस्पतालहरुमा विरामीसँग गैर समाजिक व्यवहार गरिने, विरामीलाई नीजि क्लीनिकमा पठाउन बाध्य बनाउने, विरामीको कुरुवासँग असभ्य व्यहार गर्ने, अस्पतालमा समेत राजनीति गर्ने कर्मचारीलाई फटाफट हटाउने तयारी गरिएको बताईएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार









