प्रमुख समाचारपत्रकार विनय यादव घटना प्रकरणमा CIB को टोलीले सुरु गर्यो अनुसन्धान
धनुषा प्रहरीले सरकारी वकिललाई दिनुपर्ने पोष्टमार्टम रिपोर्ट, भिसेरा रिपोर्टहरु दिएका छैनन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०१२ समाचार
प्रमुख समाचारधनुषा प्रहरीले सरकारी वकिललाई दिनुपर्ने पोष्टमार्टम रिपोर्ट, भिसेरा रिपोर्टहरु दिएका छैनन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाहको समूहले सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको र उनका भाइ १३ वर्षीय नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ । वडाध्यक्ष साह गत मंसिर २० गते वडाध्यक्षको शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेसको ‘लाइफ लाइन’ मानिने कमला पुल निर्माण १३ वर्षदेखि अधुरो छ । हुलाकी राजमार्ग निर्देशनालय प्रमुख महतोको अनुसार निर्माण कम्पनीले अन्तिम पटक थपिएको म्यादअनुसार आगामी असारसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । ‘निर्धारित समयमा पुल निर्माण हुन प्राविधिक समस्या हल भएका छन् । कानुनी समस्या बाँकी रहेकाले समयमा पुल निर्माण हुनेमा अझै शङ्का छ,’ प्रमुख महतोले भने ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दैछन । क्यानका सचिव पारस खडकाले नेपाली क्रिकेटलाई थप मजबुत बनाउनका लागि रेड बल क्रिकेट आवश्यक रहेकाले यो प्रतियोगिताको आयोजना गरिएको बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अधिकारिक फेसबुक पेज मार्फत गरिएको एक टिप्पणीमा जनमतद्वारा प्रस्तावित रोजगारमूलक र लोकप्रिय योजनाहरू सफल भए काँग्रेस र एमालेलाई घाटा हुने डरले ती योजनाहरू कार्यान्वयनमा अवरोध गरिएको जनमतको दाबी छ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार श्रेष्ठका अनुसार बसको ठक्करबाट घाइते भएका तुलाधरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएकोमा राति १० बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजानकारी अनुसार, केही नेताहरुले विद्यार्थीहरुबाट त्यसको लागि रकम उठाइसककेका छन् । उनीहरु सुरुदेखि नै यस्तै क्रियाकलापमा संलग्न देखिएका छन् । तर, राराबबाट सेन्टर सारेपछि उनीहरु कृतिम विवाद सृजना गरेको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेश प्रदेशका सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मौनताको कारण कर्मचारी समस्यामा परेको उनीहरूको गुनासो छ । आफूहरुका माग सम्बोधन नभएको धर्ना तथा संघर्षलाई अझ प्रभावकारी बनाउनुको विकल्प नभएको कर्मचारीहरुको भनाइ छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआज जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सर्वदलीय बैठकमा पीड़ित भनिएकी बालिकाकी अभिभावकले शिक्षक निर्दोष रहेको बताएकी छिन ।केही उच्छँखल युवाहरु हिजोको घटना घटाउने मुख्य पात्रको रुपमा पहिचान भएकोमा उनीहरुलाई कानूनी दायरा मा ल्याउन सर्वदलीय आग्रह गरिएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘संविधान संशोधन, समसामयिक राजनीतिक अवस्थाका विषयमा गम्भीरताका साथ छलफल भएको छ,’ मिश्रले भने,‘मधेश केन्द्रित सबै दलहरू सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जसपा नेपाल पनि सकारात्मक रहेको पाएका छौँ।’
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले कक्षा ७मा पढ्ने एक छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उतरेका हुन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारराजदुत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार