प्रमुख समाचारप्रदेश सरकारलाई टेरेन जनकपुरका कलेज, कोचिँग, मुस्लिम विद्यार्थीको विजोग !
न्यूज ब्यूरो | जनकपुरधाम, ६ भदौ । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान चाड बकरीदको अवसरमा प्रदेश २ का सरकारले आज (बुधबार भदौ ६ गते) सार्वजनिक विदाको घोषणा गरेपनि जनकपुरका केही नीजि कलेज र कोचिँग सेन्टरले भने टेरेका छैनन् । प्रदेश नं.२ का सरकारले बकरीदको अवसरमा एक दिने सार्वजनिक विदाको घोषणा गरेपनि ज
८ वर्ष अगाडि · प्रमुख समाचार







