प्रमुख समाचारडा. सिके राउतका ७ कार्यकर्ता रिहा, ४ जेलमा
न्यूज ब्यूरो, सुनसरी । गत असोज १६ गते ज्ञापन पत्र बुझाउने क्रममा पक्राउ परेका डा. सि के राउतका कार्यकर्तालाई प्रहरीले आज रिहा गरेको छ । ज्ञापन पत्र बुझाउने क्रममा सुनसरी जिल्ला प्रहरी कार्यालयले राउतका ७ कार्यकर्तालाई गिरफ्तार गरि सार्वजनिक अपराध कसुर अन्तरर्गतको मुद्दा चलाएको थियो । आईतबार गुलाब चन
८ वर्ष अगाडि · प्रमुख समाचार











