प्रमुख समाचारजनकपुरमा आमाले गरिन आफ्नै १६ वर्षिय छोरीको हत्या !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आमाले आफ्नै छोरीको हत्या गरेपछि पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले विहिबार दिउँसो पत्रकार सम्मलेन गरी उनलाई सार्वजनिक गरेको हो । आफ्नै १६ वर्षिय छोरीलाई घाँटी थिचेर हत्या गरेको अभियोग प्रहरीले लगाएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापडा
७ वर्ष अगाडि · प्रमुख समाचार











