प्रमुख समाचारजनकपुर–जयनगर रेल असोजबाट गुड्ने पक्का !
न्यूज ब्यूरो, जनकपुरधाम । जयनगर–जनकपुर–कुर्था रेल्वे सेवा अगामी असोजबाट संचालनमा आउने पक्का भएको छ । बहुप्रतिक्षित जयनगर–जनकपुर–कुर्था रेल संचालनका लागि अन्तिम तयारी पूरा गरिएको हो । लामो समयदेखि रेल संचालनको लागि तयारी भइरहेपनि हालसम्म संचालन हुन सकेको छैन । तर, अबको अगामी असोजबाट रेल गुड्ने पक्का
७ वर्ष अगाडि · प्रमुख समाचार











