प्रमुख समाचारसर्लाहीमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला ईन्चार्ज मारिए !
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा प्रहरीले विप्लवका कार्यकर्ता उपर गोली चलाएको छ । विप्लवका कार्यकर्ता र प्रहरीबीचको भिडन्तमा प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली प्रहारबाट प्रतिवन्धित विप्लवका समूहका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र
७ वर्ष अगाडि · प्रमुख समाचार











