प्रमुख समाचारप्रदेश २ मा नागरिकता विधेयकप्रति झनै चासो
न्यूज ब्यूरो, जनकपुरधाम । नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारुढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेस, राजपालगायत दलहरुबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं. २ मा यो झनै चासोको विषय बनेको छ । प्रदेश २ का आठै जिल्लामा नेपाल–भारत दुवैतिर बिहेवा
७ वर्ष अगाडि · प्रमुख समाचार











