प्रमुख समाचारसप्तरीका एक युवकको भारतमा गोली हानी हत्या !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सप्तरीका एक युवकको भारतमा गोली हानी हत्या गरिएको रहस्य बाहिर आएको छ । लुटेरा समूहले चलाएको गोली लागेर सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर– ५ जाँजरका एक युवकको हत्या गरिएको जनाइएका छ । हत्या हुनेमा डम्बर यादव रहेको एक स्थानीयले बताए । यस सन्दर्भमा जिल्ला
६ वर्ष अगाडि · प्रमुख समाचार











