प्रमुख समाचारजनकपुरमा कोरोनाको शंका 'अफवाह मात्र', रिपोर्ट सहित
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले धनुषामा कोरोना भाईरस पाइएको तथ्य अफवाह मात्र भएको दाबी गर्नुभएको छ । भारतीय मिडियाहरुमा नेपालको प्रदेश नं. २ को धनुषाको जनकनन्दी गाउँपालिकाका दुई युवकमा कोरोना भाईरसको लक्षण भएको समाचार प्रकाशित गरेपछि हल्ला मच्चिएको थियो । त्य
६ वर्ष अगाडि · प्रमुख समाचार









