प्रमुख समाचारकोरोनामा खटिनेलाई मधेश सरकारको ५० लाख , किसानहरुको ब्याज पनि तिर्ने
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारी विरुद्ध रोकथाम , नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैया राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्री परिषदको आज सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि नियन्त्रण, रोकथाम
६ वर्ष अगाडि · प्रमुख समाचार











