प्रमुख समाचारजसपाका नेताहरु त्यसै फर्किए, प्रहरीले लिएन अपहरणको जाहेरी
न्यूज ब्यूरो, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । जसपाका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुरा
६ वर्ष अगाडि · प्रमुख समाचार










