प्रदेश २ मा २६ जना नयाँ सँक्रमित थपिए !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा आज विहानै २६ जना नयाँ कोरोना सँक्रमित थपिएको छ । समाजिक विकास मन्त्रालयका प्रवक्ता डा. राम प्रसाद घिमिरेका अनुसार प्रदेश २ मा आज विहान ९ बजेसम्मको अपडेट अनुसार २६ जनामा नयाँ सँक्रमण देखिएको हो । न्यूज ब्यूरोसँगको कुराकानीमा डा. घिमिरले महोत्तरीमा २ जना, बारा
६ वर्ष अगाडि · प्रमुख समाचार









