प्रमुख समाचाररुपैठामा घर जलाइएको छ, पक्राउ परेकाहरुलाई भेरिफिकेशनपछि रिहा गर्छौः धनुषा प्रहरी
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठास्थित मुस्लिम समुदायले हिन्दुहरुको तेलिया पोखरी अतिक्रमण गरी बनाएको टहरा दुर्गा मूर्ति विसर्जनको क्रममा झडप हुँदा जलाएपछि प्रहरीले सोही आरोपमा छानबिनको लागि यादवद्धयलाई पक्राउ गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











