प्रमुख समाचारनेपाली रेल्वे नेपालमै छ, भारतमा हैन : महाप्रबन्धक भट्टराई
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडका जिएम (जेनेरल म्यानेजर - महाप्रबन्धक) गुरु भट्टराईले नेपाली रेल्वे नेपालमै राखिएको तथा नेपालमै रहने बताएका छन् । शुक्रबार भारतबाट तयारी भएर जनकपुरको कुर्थासम्म आएको नेपाल रेल्वे पुनः फिर्ता भएर धनुषा जिल्लाको ईनरुवा स्थित सुरक्षित राखिएको बताएका
६ वर्ष अगाडि · प्रमुख समाचार









