प्रमुख समाचारमधेशी आयोगका अध्यक्ष दत्तको फोन –'मधेशी भनेर प्रहरी हेप्नेहरुलाई तुरुन्त कारवाही गर्नुस् '
उनले मणिकान्त झा भन्ने प्रहरी कर्माचारीलाई अपमानजनक शब्द प्रयोग गरेर होच्याएको सम्बन्धमा भाइरल भएको भिडियो माथि आफ्नो ध्यानकार्षण भएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार










