प्रमुख समाचारपर्सी बुधबार सार्वजनिक विदाको घोषणा
यस्तै सरकारले सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई आगामी असोज मसान्तसम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको कार्कीले जानकारी दिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०२० समाचार
प्रमुख समाचारयस्तै सरकारले सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई आगामी असोज मसान्तसम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको कार्कीले जानकारी दिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाउन महिनाभरी प्रत्येक सोमबार शिवालयहरुमा लाग्ने सोमबारी व्रत (पावन) को दिन शिव मिन्दरमा सर्प आएपछि नाग आएको भनेर स्थानीयहरुले पूजापाठ सुरु गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीले अमिरिका सहनीसँगै आएको ना ६२ प १९४२ मा सवारी वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र सोही मोटरसाइकल पछाडी सबार ५२ वर्षीय राम आदेश सहनीलाई पनि नियन्त्रणमा लिएको एसपी पाण्डेले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंसद पुनर्स्थापना भएसँगै ठाकुर पक्षमा रहेका सांसदहरु उपेन्द्र यादवतिर लाग्न थाले । सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल आइतबार उपेन्द्र यादव पक्षले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका थिए भने रुही नाज मिकरानी पनि आफूहरु तिर आएको यादव पक्षका नेताहरुले बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले आवेदन दिएका उम्मेदवारहरुको रकम उनकै बैँक खातामा फिर्ता गर्ने गरी गृहकार्य भइरहेको बताए । “अब ३६ हजार जनाको लागि चेक काटन त सम्भव हुँदैन, तर बैँक मार्फत नै फिर्ता गरिने गरी गृहकार्य थालेका छौं । उहाँहरुलाई बायपास गरी कुनै पनि कर्मचारी अहिलेसम्म भर्ना नगरिएको र नियुक्ती नगरिएको विश्वास दिलाउन चाहन्छु ।”– उनले भने ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही क्रममा आज गरिएको ट्रयाकको स्पीड टेष्टको क्रममा खजुरीबाट निस्कदैँ महुवास्थित रहेको ढल्ला नजिकै ट्रयाकमा रहेको बाख्रा र खँसीलाई किच्दै पार भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबस्नेतले माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको समेत बताए । उनले अदालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन समेत दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरकारले जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत रु ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेकपा एमालेको पछिल्लो घटनाक्रमका बारेमा दुई नेताबीच पछिल्लो समय नियमित छलफल भइरहेको छ । माधव नेपाल पछिल्लो पटक सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिएनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाउन ३ गते बिहान ११ बजे जसपा विवाद निरूपणबारे इजलास बैठक राखिएको छ। त्यसका लागि जसपाका दुबै पक्ष अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही भागबण्डको आधारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला, सूचना तथा सँचार मन्त्रालय दिनुपर्ने अडानपछि मन्त्री यादवले सो पद त्याग गर्न राजीनामा दिन लागेको बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार