प्रमुख समाचार'भ्रष्टाचारी सँरक्षण गर्ने पार्टी मधेश छोड' भन्दै जनमतले मधेशमा बाले आगो
धनुषाको कमला नगरपालिकामा निकालेको मशाल जुलुशमा सो पार्टीका सयौं कार्यकर्ता सहभागी थिए । यस्तै, सिरहामा निकालिएको मशाल जुलुसमा मोटो सँख्यामा नेता कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार










