प्रमुख समाचारविवाहपँचमीः रामजानकीको फूलबारी लीला सम्पन्न, भोली धनुष यज्ञ हुने
त्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लिला गरिन्छ। मंसिर १७ गतेबाट शुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ।
४ वर्ष अगाडि · प्रमुख समाचार









