प्रमुख समाचारजनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहा पक्राउ
गैर–आवासीय मधेशी सँघ (एनआरएमए) का अध्यक्ष हुँदा विदेशमा सयौँ जनालाई उद्धार गरी चर्चामा आएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष कुशवाहालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार











