प्रमुख समाचारजनकपुरको मेयरको लागि जसपाबाट पुनः लालकिशोर साहले नै पाए टिकट
जसपाबाट जनकपुरधाम उद्योग वाणिज्य सँघका अम्भु प्रसाद साह, जसपाकै बजरँग यादव पनि जनकपुरधामको मेयरको लागि आकाँक्षी थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०१९ समाचार
प्रमुख समाचारजसपाबाट जनकपुरधाम उद्योग वाणिज्य सँघका अम्भु प्रसाद साह, जसपाकै बजरँग यादव पनि जनकपुरधामको मेयरको लागि आकाँक्षी थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचाररामबाबुले आफूले पुनः टिकट पाउनुपर्ने अडान राखेपछि बैठक हलमा असन्तुष्टिका स्वरहरू सुनिन थालेपछि अर्को उम्मेदवार चयन गर्ने निर्णय भएपछि रामबाबुका समर्थकहरूले रोहितालगायत अन्य नेता कार्यकर्तामाथि हातपात गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारडा. रामस्वार्थ रायले धनुषा साईन्स क्याम्पसको सञ्चालक समितिमा रहँदा बखत लेखापरीक्षण (अडिट रिपोर्ट) ले देखाएका आर्थिक अनियमितताहरूको विवरण झल्काउँदै रायलाई कारवाही गर्नको लागि गरिएको अन्य उजुरी, प्रयासहरुको बारेमा समेत ९ पृष्ठको लामो उजुरीमा उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारक्यान्सरबाट पीडित रहेकी साँसद झाले निरन्तर अस्पताल र चिकित्सकको सम्पर्कमा रही उपचार गराउँदै आएकी थिइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारचेकको म्याद समाप्त भएका कारण भुक्तानी हुन नसकेकाले मेयर मण्डलमाथि बिगो ५ लाख र उनका छोरा सन्तकुमारले ५ लाख लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले उनीमाथि पनि बिगो ५ लाख कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबी लिई अख्तियारले विशेष अदालतमा आरोप–पत्र दायर गरेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारवडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा लागिएको छ । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए । वडा कार्यालयमा के भएको हो त्यो पनि आफूलाई थाहा नभएको उनले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनियमावली र कर्मचारी पठाउन पटक पटक प्रदेश सरकारलाई पत्राचार गरे पनि अहिलेसम्म नत नियमावली आयो, नत कर्मचारी नै उहाँको गुनासो थियो । त्यसैले पछि दर्ता गराउन भनेर उजुरीकर्तालाई फर्काउने गरेको सदस्य साहले बताउनुभयो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसअघि बुधबार नगरप्रमुख संजीव कुमार साहले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि खातामा जम्मा गरेको पैसा बैंकले चार महिनासम्म पनि वितरण नगरेको भन्दै कुमारी बैंकमा ताला लगाएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले भने, ‘दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर हामी कांग्रेसको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामाको घोषणा गर्दैछौं। राजीनामाको घोषणा गरेर मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी समेत दिन्छु।’
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाथै नक्कली परीक्षार्थी खडा गर्ने लक्ष्मी नारायण झालाई समेत सोही परीक्षा केन्द्रको वरिपरी घुमिरहेको अवस्थामा पक्राउ गरी दुबैजना उपर शिक्षा ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअहिले पार्टीको उम्मेदवारको लागि सिफारिस सम्बन्धी कुनै बैठक नभएको भन्दै बैठक किन नबसाउनुभएको प्रश्नमा फोन काटे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारएउटै पार्टीबाट दुई जना उम्मेदवार खडा गर्ने सम्भावना पनि छैनन भने शिवशँकर साह हिरा मेयरको लागि घरदैलो अभियानलाई तीव्रता दिएको खण्डमा जानकीराम एमाले पसेपछि उनलाई पुनः वडाध्यक्षकै टिकट पाउने सम्भावना रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार