प्रमुख समाचारमधेशमा छठ पर्वको लागि जलाशयको किनार सृंगारिदै
न्यूज ब्यूरो, सिरहा । सिरहालगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिक रुपमा शुक्रबारदेखि सुरु भएको छ । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन पोखरी, सरोवर, नदी, तलाउ, पोखरी, इनार लगायत
३ वर्ष अगाडि · प्रमुख समाचार











