स्पष्टीकरणमा पनि झुट बोले गृहमन्त्री गुरुङ्ग, IPO मै नगएका कम्पनिमा कसरी किने सेयर ?
‘मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो कोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ, स्टार माइक्रोइन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो, यो लुकाउने होइन, वर्गीकरणको विषय हो,’ उनले दाबी गरेका छन् ।
५ महिना अगाडि · प्रमुख समाचार











